त्रिवि स्टेडियममा नीतिगत भ्रष्टाचार,ठेकेदार पोस्न रातारात स्पेसिफिकेसन संशोधन

कर्मचारीहरुले कसरी व्यवसायीलाई मालामाल हुने गरी ‘कार्टेलिङ्ग’ गर्दछन् भन्ने अर्काे उदाहरण देखिएको छ,संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा । जसरी सिँचाई मन्त्रालयले झण्डै साढे २ अर्ब रुपैयाँको एउटा आयोजनाको ठेक्का नै निकटका व्यवसायीलाई मात्र पोस्ने गरी कार्टेलिङ्ग गरेको उजुरी अहिले सार्वजनिक खरिद अनुगमनको कार्यलयमा पुगेको छ । उस्तै बदमासी भएको भेटिएको छ,सानो गौचरणस्थित उक्त कार्यालयबाट … Continue reading त्रिवि स्टेडियममा नीतिगत भ्रष्टाचार,ठेकेदार पोस्न रातारात स्पेसिफिकेसन संशोधन