मालपोतका पावरफुल खरिदार, सरुवा वदर गरेर फर्किए उही कार्यालयमा
काठमाडौंको पश्चिमी क्षेत्रमा अवस्थित पर्ने साँखु मालपोत कार्यालय सोही कार्यालयमा तीन खरिदारको कब्जामा रहेको गुनासो चुलिएको छ । सो कार्यालयमा तीन जना खरिदारहरु आधा दशकदेखि रजगज गर्दै आएका छन् । उनीहरु हुन सन्तलाल श्रेष्ठ,ठगबहादुर कटवाल र फणिन्द्र ढुंगना । बिज्ञापन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed