चन्द्र ढकालको अत्याचार, मानव अधिकार आयोगसँग पहिचान पक्षधरको हार गुहार

शासक र प्रशासकहरुलाई मिलाएर कौडीका भाउमा सार्वजनिक जग्गामा केवलकार निर्माण गर्दै आएका व्यवसायी चन्द्र ढकालका कारण आजित भएका स्थानीयहरु मानव अधिकार आयोग पुगेका छन् । ढकालले संष्कृति र सम्पदाको क्षती हुने गरी केवलकार निर्माण प्रक्रिया अगाडि बढाएपछि मक्कुमलुङ संरक्षण समितिसहित केबलकार निर्माण विरोध गर्ने समूह पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै मानव अधिकार आयोग पुगेका … Continue reading चन्द्र ढकालको अत्याचार, मानव अधिकार आयोगसँग पहिचान पक्षधरको हार गुहार