“रुदैं- रुदैं मन्त्रालय धाइरहेका छौं, हाम्रा आँशु कसैले देख्दैन”

के करारका कर्मचारी भनेको मन परुञ्जेल भाँडो मन नपरेपछि ठाँडो हो ? होइन भने हाकिम फेरिएपिच्छे किन निशानामा पर्दछौं हामी ? जीवनका एक दशकसम्म घाम पानी केही नभनी करार सेवामा कार्यरत रह्यौं,हामी मालीका रुपमा सिंहदरबारमा । प्रभु साह मन्त्री हुँदा १० बर्ष अघि करार सेवामा प्रवेश पाएको हुँ,मैले । यसैगरी करार सेवामा मालीमा नियुक्त भएका … Continue reading “रुदैं- रुदैं मन्त्रालय धाइरहेका छौं, हाम्रा आँशु कसैले देख्दैन”