सुव्वाको कारण गठबन्धनमा झण्डै संकट

एउटा मामुली सुव्वा तहको कर्मचारी सरुवा गर्न बूढानिलकण्ठ दरबार,वालुवाटारदेखि सरकारका दुई मन्त्री नै हात धोएर लाग्दा समेत केही सीप चल्दैन भने भन्न लाग्छ,मुलुक उनै पशुपतिनाथकै कृपाले चलिरहेको छ । बिज्ञापन