सुब्बाको शक्ति :-सरुवा बदर गराउन मन्त्रीदेखि कर्मचारी ट्रेड युनियनमार्फत धम्की

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पाँच दिन अघि मात्र सरुवा भइसकेका कर्मचारीहरुलाई रमाना लिन वा दिन परिपत्र गर्यो तर उक्त परिपत्रको मसी नसुक्दै एक जना सुब्बा तहको कर्मचारीको सरुवा बदर गर्न दर्जनौं ठाउँबाट भिटो लगाउने काम भइरहेको छ । बिज्ञापन