सातै प्रदेशमा केवलकार सञ्चालन गर्ने ढकालको योजना,पाथिभरामा फेरि लफडा

चन्द्र ढकाल समूहले पाथीभरा क्षेत्रमा निर्माण गर्न लागेको केवलकारको बिषयलाई लिएर झडप भएको छ । निर्माण पक्षधर र विरोधी पक्षबिच शुक्रबार भएको झडपमा ४ जना घाइते भएका छन्। केबलकार बनाउन दिने र नदिने पक्षमा रहेकाहरुबीच शुक्रबार झडप भएको हो । बिज्ञापन जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन … Continue reading सातै प्रदेशमा केवलकार सञ्चालन गर्ने ढकालको योजना,पाथिभरामा फेरि लफडा