एम्बुलेन्स किन्न हाइड्रोबाट पालिकाले लियो ८७ लाख,खर्च गर्न नसकेर विल्लीबाठ
शुरुमा मजबुरी देखाएर हात फिजाउने,रकम पाइसकेपछि काम गर्न नसक्ने । यस्तो लाचारीपना देखाएको छ,रसुवा जिल्लाको एउटा गाउँपालिकाले । उक्त पालिकाले सोही क्षेत्रभित्र रहेको एक जलविद्युत परियोजनासँग हात तल पारेर एम्बुलेन्स खरिद गर्नका लागि रकम माग्यो । तारान्तार रकम माग गर्दै पत्राचार गर्ने काम भए पछि सिअएसआर अन्र्तगत उक्त जलविद्युत परियोजनाले ८७ लाखभन्दा बढी रकम पालिकाको … Continue reading एम्बुलेन्स किन्न हाइड्रोबाट पालिकाले लियो ८७ लाख,खर्च गर्न नसकेर विल्लीबाठ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed