उपसचिव तहको परीक्षा अनिश्चित कालका लागि स्थगित
लोकसेवा आयोगले उपसचिव तहको परीक्षा अनिश्चित कालका लागि स्थगित गरेको छ । आयोगले परराष्ट्र सेवातर्फको उपसचिवको परीक्षा अनिश्चित समयसम्मका लागि स्थगित भएको जनाएको छ । बिज्ञापन आयोगले परराष्ट्र सेवाका उपसचिव तहको बढुवा,आन्तरिक प्रतियोगिता तथा खुला प्रतियोगिताबाट हुने परीक्षाको विज्ञापन अनिश्चित कालका लागि स्थगित गरेको जनाइएको छ । परराष्ट्र सेवाबाट जेष्ठता र कार्यसम्पादन मूल्याकनका आधारमा १५,कार्यक्षमता … Continue reading उपसचिव तहको परीक्षा अनिश्चित कालका लागि स्थगित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed