गोसाइकुण्डमा कैसाङको कमाल :- बर्ष दिनमै १ करोड ५९ लाख अनियमित खर्च

रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिकामा अघिल्लो आर्थिक बर्षमा १ करोड ५९ लाख ३ हजार बेरूजू देखिएको छ । महालेखाले गरेको लेदखापरीक्षण प्रतिवेदन अनुसार,पालिकामा १ करोड ५९ लाख ३ हजार बेरुजू रहेको कार्यालयले औल्याएको छ । बिज्ञापन