विचौलियाले यसरी सरुवा गराउँछन् सिंहदरबारका कर्मचारी

दलाल र विचौलियाले आफ्नो काम फत्ये गराउन ‘एसम्यान’ प्रशासक कसरी खोज्छन् ? कलम चोप्न नमान्ने कर्मचारीलाई कसरी भकुण्डो बनाउँछन् ? सानो उदाहरण हेरौं :- बिज्ञापन काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका केदार न्यौपाने ७६ फागुन २० गते सरुवा भएर भूमि सुधार मन्त्रालयमा पुगे । झापाको नाता लगाउँदै एमालेले सम्हालेको मन्त्रालयमा लगिएको उनलाई ५ महिनामै त्यहाँबाट … Continue reading विचौलियाले यसरी सरुवा गराउँछन् सिंहदरबारका कर्मचारी