कर्मचारी र नेताका आडमा कौडीको भाउमा सार्वजनिक जग्गा हत्याउँदै चन्द्र ढकाल

स्थिति यस्तो छ कि व्यवसायीले जहाँ जहाँको जङ्गल र डाँडाकाँडा माग्छन्,सोही ठाउँ कौडीको भाउमा पाइहाल्छन । केपी शर्मा ओली,शेरबहादुर देउवादेखि प्रचण्डसम्मको विश्वास जित्न सफल बागलुङ्गे एउटा व्यापारीले अहिले सिंङ्गो देश घुमाइरहेका छन् । उनले हालसमम केवलकारकै नाममा विभिन्न पाँच वटा स्थानका जग्गा कौडीको भाउमा हात पारिसकेका छन् । बिज्ञापन ०५५ सालमा मनकामना केवलकार सञ्चालनमा आएको … Continue reading कर्मचारी र नेताका आडमा कौडीको भाउमा सार्वजनिक जग्गा हत्याउँदै चन्द्र ढकाल