सुन तस्करीमा कारवाही सिफारिसमा परेका अधिकृतको वीरगञ्ज भन्सारमा चकचकी

सुन तस्करी प्रकरणमा जोडिएका,छानबिन समितिले अनुसन्धानको राडरभित्र राख्न भनेका अधिकृतलाई सरकारले उल्टै पुरस्कृत गर्दै आएको छ । सुन तस्करमा जोडिएका चिनियाँ मूलका नागरिक दावा छिरिङ र भन्सार अधिकृत भरतराज अधिकारीबीच १० लाख रुपैयाँ लेनदेनको प्रस्ताव भएको पाइएपछि उनलाई विभागीय कारबाहीको सिफारिस समेत गरेको थियो तर उनै अधिकृत अहिले वीरगञ्ज भन्सार कार्यालयमा पुगेका छन् । सुन … Continue reading सुन तस्करीमा कारवाही सिफारिसमा परेका अधिकृतको वीरगञ्ज भन्सारमा चकचकी