उपत्यका नापी प्रमुख बन्न दौडधुप

भूमि व्यवस्था मन्त्रालयले नापीका उपसचिवहरुको सरुवाको सूची निकाल्दै छ । यही भदौं दोश्रो साता पछि मन्त्रालयले नापीका उपसचिवहरुको सरुवा गर्ने तयारी गर्दैछ ।मोटो रकम खर्च गरेर विवादित र बदनाम उपसचिवहरुलाई उपत्याका भित्र्याउने तयारी भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्री बलराम अधिकारी र उनका सचिवालयलाई लाखौं भेटी कोसेली चढाउन सक्ने उपसचिवहरुलाई मात्र उपत्याका भित्र्याउने चलखेल … Continue reading उपत्यका नापी प्रमुख बन्न दौडधुप