सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक

लोकसेवा आयोगले सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले बुधबार प्रशासन सेवा अन्तर्गत सहसचिव पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।११ रिक्त पदका लागि गरिएको विज्ञापनमा २०८ जना सहभागी भएका थिए। तीमध्ये १५ जना उम्मेदवार मामिला प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनोट भएका छन्।

बिज्ञापन

टंकनाथ लम्साल, धर्मराज जोशी, धर्मराज रोकाया, लकराज ढकाल, ध्रुव गिरी, प्रवीण ढकाल, मुक्तिराम अर्याल, मोतिराम सापकोटा, यज्ञ पुरी, रुद्रबहादुर कार्की, रोशन ज्ञवाली, विजय राना, सिर्जना थपलिया, हिरालाल भण्डारी र हेमराज अर्याल छनोट भएका छन् । सफल उम्मेदवारलाई आयोगले प्रस्तुतीकरण र अन्तरवार्ताका लागि आवश्यक कागजातसहित बोलाएको छ ।

बिज्ञापन

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

लक्षित सेवाग्राहीलाई लक्षित सेवासँग जोड्दै झापा प्रशासन, ४० अस्पताललाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

Казино Пинко: Обзоры на популярных геймерских сайтах

Влияние Live-ставок на 1win официальный сайт

Rejestracja na Mostbet otwiera dostęp do wyjątkowych promocji w sportach

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

बिशेष