संवैधानिक परिषद्का ५२ असंवैधानिक नियुक्ति’ :-होला त आज सुनुवाई ?

संविधानविरुद्धको अध्यादेशमार्फत संवैधानिक परिषद्ले नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारीविरुद्धको रिटमाथि आज सुनुवाइ हुने भएको छ । उक्त रिट सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज दोस्रो नम्बरमा परेको छ । सो रिट  प्रधानन्यायधीश प्रकाशमान सिंह राउत,सपना मल्ल प्रधान,हरिप्रसाद फुँयाल,मनोजकुमार श्रेष्ठ र तिलप्रसाद श्रेष्ठको इजलाशले उक्त मुद्धाको सुनुवाई गर्ने छ ।

बिज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा नियुक्त गरेका ५२ संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध ओमप्रकाश अर्याल,दिनेश त्रिपाठी,समृत खरेल,कीर्तिनाथ शर्मा पौडेल लगायतका अधिवक्ताहरुले दायर गरेको रिटको चार बर्षदेखि सुनुवाई हुन सकेको छैन । उक्त रिट हालसम्म ११ पटक ‘हेर्न नभ्याइने’मा परिसकेको छ । यसअघि महिनौ लामो पेसी सर्दै आएकोमा यसपटक भने सर्वोच्चले आगामी माघ २ को पेसी तोकेको छ । । दोस्रो नम्बरमै परेकाले यसमा आज सुनुवाइ हुने सम्भावना छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष