मुख्य सचिवको विषयमा रक्षामन्त्रीले मन्त्रिपरिषद प्रश्न उठाउने

मुख्यसचिव डा. वैकुण्ठ अर्यालको टेरामक्स र सेक्युरिटी प्रिन्टिङ प्रकरणमा नाम जोडिएको विषयमा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मन्त्रीपरिषद्मा प्रश्न उठाउने बताएका छन् ।

बिज्ञापन

मुख्यसचिव अर्यालमाथि राष्ट्रिय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे सिस्टम) का सामानहरू खरिद र प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अनियमितता गरेको आरोपबारे मन्त्रिपरिषद्मा प्रश्न उठाउने बताएका हुन् ।

बिज्ञापन

उनले बुधबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने, ‘मन्त्रीपरिषद्मा यो विषयमा म कुरा राख्छु । अहिले यो विषयमा छलफल भएको छैन । कुनै मन्त्रीबाट पनि यो विषयमा कुरा निस्किएको छैन । आवश्यक विषय के कस्तो छ म कुरा राख्दछु ।’

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष