डेढ लाख घुस खाने खरिदार र सुव्बा भ्रष्टचारी ठहर

विशेष अदालतले डेढ लाख घुस लिने मालपोतका खरिदार र नायब सुब्बालाई भ्रष्टचारी ठहर गरेको छ । अख्तियारको टोलीले खरिदार रमेश अधिकारी र सुब्बा सुदिप कटुवालले घुस मागको सूचनाका आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले गत असोज १२ गते उनीहरूलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा आपसी मिलेलोमतो तथा योजनामा अंशवण्डा नामसारी गरी दिएबापत सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको थियो ।

बिज्ञापन

ती कर्मचारीहरुले जग्गा नामसारी गरेबापत सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले गत कार्तिक २३ गते विशेष अदालतमा मुद्धा चलाएको थियो । विशेष अदालतले उक्त मुद्धामा चार महिनामै उक्त मुद्धाको फैसला सुनाउँदै खरिदार र नायब सुब्बालाई शुक्रवार भ्रष्टाचारी ठहर गरेको हो । घुससम्बन्धि मुद्दामा बिशेष अदालतले उनीहरुलाई शुक्रबार दोषी ठहर गरेको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मुस्ताङ भन्सारमा ‘सेटिङ’को साम्राज्य : गाडीपिच्छे लाखौँको खेल, करोडौँ राजस्व जोखिममा

सरुवा वोर्ड गठन गरी सरापबाट बचाइदिनुहोस सरकार : रास्वपा महामन्त्री

प्रतिनिधि सभामा २ विधेयक,राष्ट्रियसभामा लोक सेवाको प्रतिवेदन पेस हुँदै

डोल्पामा सीता एयर दुर्घटना,यात्रु सकुशल

सरुवा भएका सचिवले बुझेनन रमाना,बजेट निर्माणमा सक्रिय

३८ शाखा अधिकृतको सरुवा : १४ लाई राष्ट्रिय योजना आयोग

अधिकृतस्तरका ३४ कर्मचारीको सरुवा (सूचीसहित)

लक्षित सेवाग्राहीलाई लक्षित सेवासँग जोड्दै झापा प्रशासन, ४० अस्पताललाई निःशुल्क उपचारको व्यवस्था गर्न निर्देशन

बिशेष