संघीयका हाकिमलाई भवन विभागको जिम्मेवारी

शहरी विकास तथा भवन निर्माण विभागको महानिर्देशकमा कुमार घिमिरे नियुक्त भएका छन् ।
घिमिरेलाई नव नियुक्त शहरी विकास मन्त्री धनबहादुर बुढाको मन्त्रिस्तरीय निर्णयबाट विभागको महानिर्देशकमा नियुक्त गरेका हुन ।

बिज्ञापन

यस अघिका महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ १९ फागुनबाट अनिवार्य अवकाशमा गएसँगै रिक्त रहेको विभागको नेतृत्व गर्ने जिम्मेवारी घिमिरेलाई दिइएको हो । यस अघि कुमार संघीय संंघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयका प्रमुखको कुर्सीमा थिए ।

बिज्ञापन

बरियताका आधारमा घिमिरे पाँचौं नम्बरमा छन् । उनीभन्दा बरिष्ठ पदमकुमार मैनाली, रामचन्द्र दंगाल, चक्रवर्ती कण्ठ, नवराज प्याकुरेल बरियतामा अगाडि छन् । पद्य,रामचन्द्र,नवराजहरुले एक कार्यकाल महानिर्देशक चलाइसकेका हुँदा त्यहाँको महानिर्देशक हुने लाइनमा थिए चक्रवर्ति कण्ठ,कण्ठ अहिले बाग्मती सभ्यतामा छन् । मन्त्री बूढाले त्यहाँ कुमारलाई जिम्मेवारी दिएर पठाएका हुन । उनी ६ महिना पछि नै उमेर हद लागेर घर जाँदैछन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

अर्थ मन्त्रालयमा ६ सहसचिवको जिम्मेवारी हेरफेर

अर्काे सहसचिवले पनि दिए राजीनामा

उपत्यकाको ९ पालिका प्रमुखसहित ३५ उपसचिवको सरुवा

३५ उपसचिवको सरुवा : मन्त्रालयको सचिवालय हाबी भएको आरोप, सचिवलाई नै गुमराहामा राखिएको दाबी

अनलाइन सरुवा प्रणाली : रैथाने कर्मचारी चलाउने हिम्मत गरेन,अपाङ्ग कर्मचारीलाई पठायो स्थानीय तह

इन्जिनियर,लेखा अधिकृत र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यी सचिव,जस्लाई प्रदेश झर्नु परेन

उद्योगमा तामाङ, प्रधानमन्त्री कार्यालय पुगे दुवाडी

बिशेष