न्यायधीशको पत्नीद्धारा अदालतभित्रै आत्मदाहको प्रयास

न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरती गिरीले सर्वोच्च अदालत परिसरभित्रै आत्मदाह प्रयास गरेकी छन् । आइतबार उनले शरीरमा आगो सल्काएर अदालतभित्रै आत्मदाहको प्रयास गरेकी हुन् ।

बिज्ञापन

प्रधानन्यायधीश अदालतभित्र छिरेको केही समयपछि नै अदालत प्रवेश गरेकी आरतीले रामशाहपथस्थित सर्वाेच्च परिसरमै आत्मदाहको प्रयास गरेकी हुन । आरतीले  शरीरमा ज्वलनशील पदार्थ खन्याएर आगो सल्काउने प्रयास गरेकी हुन् ।

बिज्ञापन

श्रीमानविरुद्ध वैवाहिक बलात्कारको मुद्दा हालेकी छिन् । यसअघि उनले जिल्ला अदालत काठमाडौंमा उनले श्रीमान्‌माथि जुत्ता प्रहार गरेकी थिइन् ।

उनले ‘न्याय कि मृत्यु’ लेखिएको सेतो टिसर्ट लगाएकी थिइन् । भित्र पस्नासाथ उनले जर्किनबाट शरीरमा पेट्रोलरमट्टितेल खन्याइन् । आगो सल्काउन खोज्दा प्रहरीले हस्तक्षेप गरेगरेपिछ उनी बाँच्न सफल भइन् । त्यसपछि अर्धचेत देखिएकी गिरीलाई प्रहरीले अस्पतालतर्फ लगेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

थप ४९ शाखा अधिकृतको सरुवा : १२ लाई अध्यागमन विभाग

“भन्सारको गाडीमा सशस्त्र–नेपाल प्रहरीको तानातान, एसपीलाई भन्सार अधिकृतको ‘आईजीपी–गृहमन्त्री’ धम्की”

मालपोतका तत्कालीन प्रमुखसहित १२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

सर्वोच्चको आदेश : लोक सेवा आयोगको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू

लेखाका कर्मचारीको सरुवाको तयारी,१५ असोजभित्रै दिनुपर्नेछ आवेदन

विज्ञापन संघका पूर्व अध्यक्षलाई विज्ञापन वोर्डको नेतृत्व

सहायक तेस्रो तहका कर्मचारीको नयाँ तलबमान कायम

काँग्रेसी कर्मचारी युनियनमा कलह

बिशेष